मैले प्रदान गर्ने विभिन्न सेवाहरू
मैले प्रदान गर्ने विभिन्न ब्लगहरू
"ज्योतिषाचार्य खेम मिश्र अहिलेका युवा पुस्ताका चर्चित एवम् लोकप्रिय ज्योतिष हुनहुन्छ। डोटी जिल्लाको साबिक चवारा चौतारा गाविस वडा नं. ४ खत्याडिमा जन्म भई हाल कैलालीको धनगढीमा स्थाई बसोबास गर्दै आएका ज्योतिषाचार्य मिश्रले फलित ज्योतिष विषयमा एम.ए गरेका छन्। हाल उहाँ ज्योतिष विषयमा विद्यावारिधी -PHD- गरिरहनु भएको छ ।
वैदिक, शास्त्र सम्मत ढंगबाट जन्म कुण्डली विवेचना गर्ने एवम् समस्या समाधानको उपाय बताएर उहाँ सबैको माझ लोकप्रिय बन्दै जानु भएको छ। सामान्य, विशिष्ठ, अति विशिष्ठ व्यक्तिहरूमाँझ उहाँ आफ्नो भविष्यवाणीले लोकप्रिय बन्दै जानु भएको छ। उहाँले जन्म कुण्डली विश्लेषण गर्दै गरेका भविष्यवाणी शतप्रतिशत मिल्दै गएपछि अहिले उहाँको लोकप्रियता एवम् माग बढ्दै गएको छ। जन्म कुण्डली विश्लेषण सँगै, वास्तुशास्त्र, हस्तरेखा आदि विषयमा समेत आचार्य मिश्रले विज्ञता हासिल गर्नुभएको छ।
नेपालमा मात्र नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उहाँको लोकप्रियता एवम् माग बढ्दै गएको छ। अहिले देश विदेशमा रहेका सेवाग्राहीहरुलाई अनलाइन माध्यमबाट सेवा...
थप पढ्नुहोस्मैले प्रदान गर्ने विभिन्न सेवाहरू र प्रस्तावहरू अन्वेषण गर्नुहोस्
नोटः तपाईले दिएको जन्म मिति, जन्म समय र जन्म स्थानको आधारमा जन्म कुण्डली निर्माण गर्ने छु । जन्म कुण्डली निर्माण पछि तपाईलाई व्यक्तिगत परामर्श दिने छु, जसले गर्दा तपाईका प्रश्नहरुको उत्तर र जीवनलाई सकारात्मक बनाउन मद्दत गर्ने छ ।
नोटः कुण्डली मिलानको मुख्य उदेश्य भनेको जीवनसाथीको चयनमा सही निर्णय लिन मद्दत गर्नु हो । यो प्रकृया न केवल दाम्पत्य जीवनलाई सफल बनाउँछ, तर यसले जीवनका बिभिन्न पक्षहरुमा स्थिरता र खुसी ल्याउँछ । राम्रो संग मिलन भएका जोडीहरुको जीवनमा सामान्यतया कम संघर्ष र बढी सामञ्जस्यता हुन्छ । सहि ढंगले कुण्डलि मिलान नगरि बिवाह गरेको जोडिको जीवनमा अनेक समस्याहरु आईरहेको हुन्छ । तपाई पनि म संग प्रत्यक्ष भेटेर वा अनलाईनबाट कुण्डली मिलान गराउन चाहनुहुन्छ भने कृपया सम्पर्क गर्न सक्नुहुने छ ।
कुण्डली मिलान भनेको विवाहका लागि दुई व्यक्तिहरूको जन्म कुण्डलीहरूको तुलना गर्ने प्रक्रिया हो। यसमा, ज्योतिषाचार्यले दुवै पक्षको जन्म समय, स्थान र तिथिका आधारमा जन्म कुण्डलीको विश्लेषण गरेर दिमागी अनुकूलता, पारिवारिक जीवन, स्वास्थ्य, धन, र भविष्यका सम्भावनाहरूको मूल्याङ्कन गर्नुहुन्छ। यस प्रक्रिया मार्फत, सम्भावित जोडीको जीवनमा के कस्ता समस्याहरू आउन सक्दछन् र तिनीहरूका बीचको अनुकूलता कस्तो हुनेछ भन्ने कुरा पूर्वानुमान गरिन्छ।
यी हाम्रा ग्यालरीहरू हुन्, जहाँ तपाईं तस्बिरहरूको सङ्ग्रह अन्वेषण गर्न सक्नुहुन्छ
यी हाम्रा ग्यालरीहरू हुन्, जहाँ तपाईं तस्बिरहरूको सङ्ग्रह अन्वेषण गर्न सक्नुहुन्छ
हाम्रा ग्राहकहरू हाम्रा सबैभन्दा ठूलो समर्थक हुन्। तिनीहरूले हामीलाई के सोच्छन्?
मसँग भेटघाटको व्यवस्था गर्न निर्देशनहरू हेर्नुहोस्
काठमाण्डौ–१० बुद्धनगर
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस् र केहि पनि नछुटाउनुहोस्